NURSING CARE — 介護分野
介護分野 विस्तृत जानकारी
केयरगिभर / Caregiver
Sector Overview
वृद्धवृद्धा, अशक्त व्यक्ति वा दैनिक जीवनमा सहयोग चाहिने व्यक्तिहरूको हेरचाह गर्ने sector हो। जापानमा Aging Society को कारण यो sector मा कामदारको माग धेरै छ र भविष्यमा पनि माग बढ्दै जाने अनुमान छ।
काम / Main Work Duties
Required Skills / चाहिने योग्यता
शारीरिक मेहनत
Patients लाई उठाउने, सार्ने, हिँडाउने जस्ता काम गर्न physical strength चाहिन्छ।
धैर्य र मानवीय भावना
बिरामी र वृद्ध व्यक्तिहरूसँग काम गर्दा धैर्य र सहानुभूति अत्यन्त जरुरी छ।
Communication Skill
बिरामी, परिवार र सहकर्मीसँग स्पष्ट र सम्मानजनक तरिकाले कुरा गर्न सक्नुपर्छ।
जिम्मेवारी भावना
Medication time, care record, safety rule — सबैमा जिम्मेवारी भाव चाहिन्छ।
Japanese Language
JLPT N4 minimum। Care documentation र communication को लागि N3 वा माथि राम्रो हुन्छ।
काम हुने ठाउँहरू
特別養護老人ホーム
Special Nursing Home (सरकारी)
介護老人保健施設
Care Rehabilitation Center
デイサービスセンター
Day Service Center
グループホーム
Group Home (Dementia care)
訪問介護
Home Visit Care
有料老人ホーム
Private Paid Nursing Home
Skill Test जानकारी
介護 Skill Test
介護分野को skill test Prometric Japan ले conduct गर्छ। Test मा care knowledge, safety, hygiene, र practical skill सम्बन्धी प्रश्नहरू आउँछन्।
Japanese Language Test
JLPT N4 वा JFT-Basic A2 — कुनै एक पास गर्नुपर्छ।
तलब र काम सम्बन्धी जानकारी
न्यूनतम Wage
¥1,000〜¥1,200/hr
Prefecture अनुसार फरक हुन्छ
महिना तलब
¥160,000〜¥220,000
Experience र region अनुसार
काम घण्टा
8 hrs/day, 40 hrs/week
Shift work सामान्य हुन्छ
महत्त्वपूर्ण कुराहरू
Complete Guide
Nepal बाट Japan SSW Caregiver आउन चाहिने कुरा
1Basic Eligibility
2Pass गर्नुपर्ने Exam हरू (3 वटा)
Japanese Language Test
यीमध्ये एक पास गर्नुपर्छ:
Nursing Care Skills Evaluation Test
介護技能評価試験
45 questions
प्रश्न संख्या
60 minutes
समय
CBT test हो। Nepali language मा पनि available छ।
Nursing Care Japanese Language Evaluation Test
介護日本語評価試験
15 questions
प्रश्न संख्या
30 minutes
समय
Care site मा प्रयोग हुने Japanese बुझ्ने test। यो test Japanese language मा हुन्छ।
Caregiver field मा सामान्य Japanese test मात्र enough हुँदैन — JLPT/JFT + Nursing Care Japanese Language Evaluation Test दुबै चाहिन्छ।
3Nepal बाट आउँदा Process
Passport तयार गर्ने।
Japanese पढ्ने — कम्तीमा N4/JFT-Basic level बनाउने।
Caregiver skill र Care Japanese पढ्ने।
JLPT N4/JFT-Basic + Care Skills Test + Care Japanese Test pass गर्ने।
Japan को care facility/company सँग interview पास गर्ने।
Company सँग employment contract गर्ने।
Japan side employer/registered support organization ले COE apply गर्छ।
COE आएपछि Nepal मा Japan Embassy/VFS मार्फत visa apply गर्ने।
Nepal side बाट labour approval / श्रम स्वीकृति process गर्ने।
Japan आएर care facility मा काम सुरु गर्ने।
4Documents चाहिने कुराहरू
Applicant Side
- Passport
- Passport-size photo
- Citizenship / National ID
- CV / Resume
- Education certificate
- Caregiver training certificate
- JLPT N4 / JFT-Basic certificate
- Care Skills Test pass certificate
- Care Japanese Test pass certificate
- Medical checkup, police report (employer अनुसार)
Japan Company Side
- Employment contract
- Working condition document
- Support plan
- Company documents
- COE application documents
Visa Application Side
- COE
- Visa application form
- Passport
- Photo
- Embassy/VFS ले मागे अनुसार अन्य documents
Japan बाट आएको document सामान्यतया issue date बाट 3 months सम्म valid।
5Nepal Side — श्रम स्वीकृति
नेपालबाट वैदेशिक रोजगारीमा जानु भएकोले Department of Foreign Employment (DoFE) / FEIMS बाट श्रम स्वीकृति process पनि check गर्नुपर्छ। DoFE website मा online श्रम स्वीकृति, व्यक्तिगत श्रम स्वीकृति कागजपत्र, श्रम स्वीकृति खोजी आदि official services राखिएको छ।